News & Events
Jun 10, 2014
Blood Donation campaign on MRCSN Day

 सङ्गीत राेयल्टी सङ्कलन समाज नेपालकाे अाठाैँ वार्षिकाेत्सवकाे अवसरमा भृकुटीमण्डप ,काठमाण्डाैमा अाइतबार ,जेठ २५ गते विहान ९ देखि दिउँसाे १ बजेसम्म खुल्ला रक्तदान कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । साे कार्यक्रममा २०० भन्दा बढी महानुभावहरुकाे उपस्थिति थियाे, जसमा विशेषगरि नेपालका चर्चित गीतकार, स‌ङ्गीतकार तथा गायकगायिकाहरुकाे उपस्थिति रहेकाे थियाे भने ७६ जना महानुभावहरुले रक्तदान गर्नुभएकाे थियाे जसमा ९ जना दाताहरु महिला हुनुहुन्थ्याे। रक्तदान गर्नुहुने महानुभावहरुलाई यस समाजका अध्यक्ष सुरेश अधिकारी तथा महासचिव महेश खड्काले प्रमाणपत्र पनि वितरण गर्नुभएकाे थियाे ।
 

Attachments#
No files