गीत सुन्दा किन तिर्नुपर्छ रोयल्टी ?

गीत सुन्दा किन तिर्नुपर्छ रोयल्टी ?

15 Sep, 2024

रोयल्टी के हो ?

सर्जकले आफ्नो बुद्धि प्रयोग गरेर सिर्जेको बौद्धिक सम्पत्ति, जसलाई कृतिश्व वा रोयल्टी भनिन्छ ।

राज्यलाई तिर्ने रकमलाई राजस्व, तिरो, कर भने जस्तै गीत-संगीत (बौद्धिक सम्पत्ति) को मालिक/रचयिता/स्रष्टालाई कृतिश्व तिर्नुपर्छ । नेपालमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार रोयल्टी नतिरी गीत-संगीत प्रयोग गर्दा दण्ड सजायको व्यवस्था गरिएको छ ।

डेढ शताब्दीअघि बौद्धिक सम्पत्तिको प्रयोगमा रोयल्टी तिर्ने प्रथा सुरु भएको हो । नेपालले पनि बौद्धिक सम्पत्तिको संरक्षण गर्न बनेको संयुक्त राष्ट्रसंघको वर्न महासन्धि र रोम महासन्धिमा हस्ताक्षर गरेको छ, जसले स्रष्टाको अधिकारलाई पूर्ण संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ ।

Read full news on this link click

TOP