अस्ति भाद्र १० गते संगीत रोयल्टि सन्कलन समाज नेपालको १५ औ साधारण सभामा महासचिबको भुमिकामा आफ्नो प्रतिबेदन प्रस्तुत गरिरहदा एक छुट्टै किसिमको गौरब अनुभुति भयो। सर्जक स्रस्टामा उत्पन्न रोयल्टि सम्बन्धि तथा आफ्नो अधिकार सम्ब्न्धमा चासो, जिग्यासाले रोमान्चित बनायो। अधिकारको लागि एक आवाज, एक मत, तथा सकृय सकारात्मक छलफलले एक नबिन्तम उदाहरण प्रस्तुत भएको मा सबै सदस्य ज्युहरु प्रति नतमस्तक छु। यहाहरुले म माथि देखाउनु भएको बिश्वास, भरोशा र आशा प्रति मैले आफुलाइ थप जिम्मेवार महशुश गरेको छु। मेरो कार्य समिति तथा मेरो ब्यक्तिगत तर्फ बाट सम्पुर्ण पुर्ण सदस्य ज्युहरु, एसोसिएट सदस्य ज्युहरुमा हार्दिक धन्यबाद भन्न चाहन्छु। प्राप्त उपलब्धिलाइ अझ मजबुद बनाउदै आबस्यक प्रकृयाको लागि सस्था अघि बड्छ र यहाहरुको रोयल्टि सन्कलनमा एक इतिहास बन्ने छ भन्ने बिस्वासका साथ भन्छु जय गीत जय संगीत।।।।।। On the 10th of Bhadra,(26Aug 2024) during the 15th Annual General Meeting of the Music Royalty Collection Society of Nepal, I experienced a deep sense of pride while presenting my report as the General Secretary. The growing curiosity and enthusiasm among creators regarding royalties and rights have been truly inspiring. I am humbled by the strong example of unity, where all members came together with one voice, one vote, and positive, constructive discussions on rights.
The trust, faith, and hope you have placed in me make me feel an even greater sense of responsibility. I extend my heartfelt gratitude to my entire working committee, as well as to all the full and associate members. Together, with this shared belief, our institution will continue to build on its achievements and create a remarkable legacy in royalty collection.