पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने

पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने

18 Sep, 2024

स्रष्टाले दाबी गरेअनुसार क्षतिपूर्ति करोड, दुई करोड वा सोभन्दा माथि पनि हुनसक्ने सङ्गीत रोयल्टी सङ्कलन समाजका महासचिव बद्री पाण्डेले बताए ।‘रोयल्टी नतिर्नु वा छली गर्नु भनेको रोयल्टीभित्र राज्यले पाउने करको हिस्सासमेत छली गर्नु हो’, पाण्डेले भने ‘यस्तो अवस्थामा राजस्व छली सम्बन्धी अपराधमा कानुनले तोके बमोजिमको कारबाहीको भागिदार बन्नुपर्ने स्थिति आउँछ ।’

Click here.

Latest news

TOP