कपीराइट स्थापित हुनु अर्को एउटा ब्यापार स्थापित् हुनु हो .

कपीराइट स्थापित हुनु अर्को एउटा ब्यापार स्थापित् हुनु हो .

24 Sep, 2024

नेपालको संविधान,२०७२

धारा २५ सम्पत्तिको हकः (१) प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्तिआर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिकलाभप्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हकहुनेछ ।

तर राज्यले व्यक्तिको सम्पत्तिमा कर लगाउन र प्रगतिशील करको मान्यताअनुरूपव्यक्तिको आयमा कर लगाउन सक्नेछ ।

स्पष्टीकरण ः यस धाराको प्रयोजनका लागि “सम्पत्ति” भन्नाले चल अचल लगायत सबै प्रकारको सम्पत्ति सम्झनु पर्छ र सो शब्दले बौद्धिक सम्पत्ति समेतलाई जनाउँछ । 

https://www.linkedin.com

 

TOP