संगीत रोयल्टी : अनामनगरका विद्यालय, रेस्टुरेन्टमा हरियो र रातो स्टिकर टाँसियो.
21 Oct, 2024
‘गीत-संगीत प्रयोग क्षेत्र’मा हरियो स्टिकर र ‘गीतसंगीत निषेध क्षेत्र’मा रातो स्टिकर टाँस्न थालिएको हो । ‘गीतसंगीतको बढी उपभोग हुने काठमाडौं उपत्यकामा सुरु अभियान चलाइनेछ’ पाण्डेले भने, ‘त्यसपछि उपत्यकाबाहिरका जिल्लामा पुगेर अभियान चलाउने योजना छ ।