सार्वजनिक थलोमा बजाइने सङ्गीतलाई रोयल्टीको दायरामा ल्याउने अभियान सुरु.

सार्वजनिक थलोमा बजाइने सङ्गीतलाई रोयल्टीको दायरामा ल्याउने अभियान सुरु.

22 Oct, 2024

समाजका महासचिव बद्री पाण्डेका अनुसार, ‘गीत-सङ्गीत प्रयोग क्षेत्र’का लागि हरियो स्टिकर र ‘गीत-सङ्गीत निषेध क्षेत्र’का लागि रातो स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ। यो पहलले सार्वजनिक स्थलमा बजाइने गीत-सङ्गीतको रोयल्टी सङ्कलनको मार्ग प्रशस्त गर्दै सर्जकहरूको अधिकारको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Click Here

TOP