भक्तपुरबाट सुरु भयो सार्वजनिक यातायातमा सङ्गीत लाइसेन्स जाँच अभियान.

भक्तपुरबाट सुरु भयो सार्वजनिक यातायातमा सङ्गीत लाइसेन्स जाँच अभियान.

30 Oct, 2024

प्रतिलिपि अधिकार उल्लङ्घनमा कानुनी कारबाही
प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार, बिना लाइसेन्स सार्वजनिक स्थलमा सङ्गीत बजाउनु कानुनी अपराध मानिन्छ। ऐनको उल्लङ्घन गर्नेहरूलाई जरिवाना, कैद, र सामग्री जफतजस्ता कानुनी कारबाहीको व्यवस्था गरिएको छ। यो अभियानले प्रतिलिपि अधिकार उल्लङ्घनको घटना घटाउने र सार्वजनिक यातायातमा कानुनी संरचना बलियो बनाउने आशा गरिएको छ।

रोयल्टीमा गरिएको यस कडाइबाट नेपालमा सङ्गीतको व्यावसायिकता र कलाकारहरूको अधिकार संरक्षणमा महत्त्वपूर्ण योगदान हुने सङ्गीत रोयल्टी सङ्कलन समाजका महासचिव बद्री पाण्डेले बताए।

Read more

 
 
 
TOP