होटल, रेष्टुरेन्टदेखि सार्वजनिक यातायातमा गीत बजाउँदा पैसा तिर्नुपर्ने, नतिरे कारबाही.

होटल, रेष्टुरेन्टदेखि सार्वजनिक यातायातमा गीत बजाउँदा पैसा तिर्नुपर्ने, नतिरे कारबाही.

08 Nov, 2024

रोयटी संकलन समाजका महासचिव बि.पाण्डे (बद्री पाण्डे)ले सार्वजनिक गीतसंगीत प्रसार गर्ने सबैलाई पत्र काटेको बताए । समाजले सार्वजनिक गीतसंगीत प्रसार गर्ने को–को हो भनेर एउटा पहिचान गरेको र ती सबैसँग रोयल्टीका लागि पत्रचार हुने उनको धारणा रहेको छ ।

Read more

Latest news

TOP