३५ लाख संगीत रोयल्टी १०० भन्दा धेरै सर्जकलाई बाँडियो
३५ लाख संगीत रोयल्टी १०० भन्दा धेरै सर्जकलाई बाँडियो
12 Mar, 2025
डिजि-टेनमेन्ट नामक एग्रिगेटरमार्फत सन् २०१६ देखि २०१९ सम्म एनसेल नेटवर्कबाट प्राप्त रोयल्टी रकम बाँडिएको समाजका महासचिव तथा गीतकार बी पाण्डेले जानकारी दिए ।
View More
TOP