रोयल्टीको मुद्धा लिएर प्रहरीसम्म पुगे स्रष्टा, उपत्यकाका प्रहरी अधिकृतहरुसँग अन्तरक्रिया
रोयल्टीको मुद्धा लिएर प्रहरीसम्म पुगे स्रष्टा, उपत्यकाका प्रहरी अधिकृतहरुसँग अन्तरक्रिया
20 Mar, 2025
कार्यक्रममा प्रतिलिपि अधिकारको विषयमा कवि गीतकार तथा पूर्व रजिष्ट्रार बिसु कुमार केसीले प्रशिक्षण दिएका थिए भने रोयल्टीका विषयमा संगीत रोयल्टी संकलन समाजका महाचिव बद्री पाण्डेले डाटासहित रोयल्टीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण संगीत रोयल्टी संकलन समाजका पूर्व अध्यक्ष चर्चित संगीतकार महेश खड्काले गरेका थिए ।
View More
TOP